भूकम्प, माउसुली र म
Share withएकाएक टेबल हल्लिन थाल्यो, टेबल माथिको महङ्गो ल्यापटप पनि मच्चिन थाल्यो, झ्याल ढोका सबै एकैचोटी अचानक हल्लिन थालेपछि म झसङ्ग भएँ ! ओहो, भूकम्प पो आएछ । मेरो तन्द्रा भङ्ग गर्दै आधारातमा छरछिमेकीहरु भूकम्प भूकम्प भन्दै कराउन थालेपछि म पूर्ण रुपमा जागृत भएँ र हतारहतारमा कोठाबाहिर कुद्न हस्याङ्गफस्याङ गर्न थालेँ । कोठाबाहिर निस्किनै लाग्दा…
