इन्जिनियरिङ अध्ययन संस्थानलाई सुझाव
Share withबार्षिक हजारौँ प्राज्ञिक जन्माउने पवित्र थलो हो विश्वविद्यालय । नेपालको सबैभन्दा धेरै दक्ष जनशक्ति उत्पादनको गर्भ हो त्रिभुवन विश्वविद्यालय । देशकै सबैभन्दा ठूलो यस विश्वविद्यालयका पाँचवटा प्राविधिक शैक्षिक संस्थानहरु मध्येको एक हो, इन्जिनियरिङ अध्ययन संस्थान (इ अ सं) । असी वर्षभन्दा लामो इतिहास बोकेको यस इ अ संस्थान सन् १९७२ देखी मात्र त्रि वि…
