प्रचण्ड, बाबुराम र बैद्यलाई एउटै खुला पत्र…
Share withसर्वप्रथम त तपाईँहरुको सामुहिक नेतृत्वले नेपाली जनतालाई जुन मुक्तिको बाटोमा डटेर लड्न प्रेरित ग¥यो त्यसका निम्ति सम्पूर्ण उत्पिडीत जातजाति, भाषाभाषी, धर्म, क्षेत्र, वर्ण, लिङ्ग तथा सम्पूर्ण नेपाली जनता तपाईँका आभारी छन् । तर पछिल्लो समयमा परिस्थिति जुन किसिमले मोडिदै गएको छ त्यसप्रति, म एक सामान्य नागरिक भन्दा तपाईँहरु बढी चिन्तनशील बन्नुभएको हुनुपर्दछ भन्ने आशा…
