| |

ए नेपाली !

Share with

Share withआज म जेहाद छेड्ने निस्कर्स मा पुगेको छु……. हो मैले जहिले पनि समाज नै सबै भन्दा माथी हुन्छ र तेस्ले जे गर्छ त्यही अन्तिम सत्य हुन्छ भन्ने बिश्वास गरे, म गलत रहेछु ! आज म जेहाद छेड्ने निस्कर्स मा पुगेको छु, त्यो समाज जसले तेस्तो ब्यक्ती हरुलाई आफ्नो आदर्श मान्ने गर्छ जो फटाहा छन…

| |

एउटा रोग (कविता)

Share with

Share withभुन्टे सानै छ, उसलाई थाहा छैन, उसका बालाई एउटा रोगले च्यापेको छ, आफूभन्दा अरुलाई सताउने त्यो रोग, ऐतिहासिक नेपाली रोग, औषधि नै नभएको रोग, कालान्तरलाई प्रभावित पार्न सक्ने, यो बाइलोजिष्ट हरुले ठम्याउनै नसक्ने खतरनाक रोग हो, यसको उपचार रोगीेकै हातमा हुन्छ । भुन्टेको घरमै पनि यो रोगको खासै चर्चा हुँदैन, उसकी आमालाई समेत यो…